जबरजस्ती करणी आरोपमा वडाध्यक्ष बोहोरा पक्राउ

रामेछाप । जबरजस्ती करणी गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नं १० चनखुका वडाध्यक्ष भरतबहादुर बोहोरा पक्राउ परेका छन् । वडाध्यक्ष बोहोरालाई शनिवार आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त भक्तपुर ठिमीको पत्रअनुसार जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई रामेछापको आफ्नै घरबाट पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले जानकारी दिनुभयो । जबरजस्ती … Continue reading जबरजस्ती करणी आरोपमा वडाध्यक्ष बोहोरा पक्राउ